चीनसँग खोसेको बूढीगण्डकी बनाउने जिम्मा प्राधिकरणलाई



काठमाडौँ । चिनिया सरकारी कम्पनीबाट खोसिएको १२ सय मेगावाटको बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजना सरकार आफैँले बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गोरखा र धादिङमा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणलाई दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गोरखा र धादिङमा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणलाई दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि ऊर्जामन्त्री कमल थापाले पत्रकार सम्मेलन गर्दै बूढीगण्डकी निर्माणको जिम्मा विद्युत् प्राधिकरणलाई दिने निर्णय सरकारले गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्