नुवाकोटको जिल्ला निर्वाचन कार्यलय अगाडी बम फेला



शालिकराम चालिसे, नुवाकोट ।
नुवाकोटको सदरमुकाम विदरमा सकेट वम फेला परेको छ । जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि राििखएको सकेट बम कसले राख्यो भन्ने बारे पत्ता नलागेको प्रहरी उपरिक्षक बसन्त बहादुर कुवरले बताउनुभयो ।

प्रहरी उपरिक्षक बसन्त बहादुर कुवर वाइट

बमलाई भरर्खरै नेपाली सेना मैथलि क्याम्प विदुरले डिस्पोट गरेको छ । बम विस्पोटबाट कसैलाई पनि क्षति भएको छैन । कसले बम राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सदरमुकाम विदुरमा वम भेटिएपछि जिल्लाका नागरिकहरु त्रसित बनेका छन । जिल्लाको सदरमुकाममा नै वम भेटिएपछि जिल्लाका गाउँगाउँमा सुरक्षा चुनौति बढेको नागरिकहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्