बार्सिलोना र युभेन्ट्स बराबरीमा



मंसिर, युरोपेली च्याम्पियन्स लिगको समूह (डी) मा शीर्ष दुई टोली बार्सिलोना र युभेन्ट्सको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

समूहको अर्को खेलमा स्पोर्टिङ लिस्बनले ओलाम्पियाकोसलाई ३–१ ले हरायो । उसको जितमा बास दोस्तले दुई तथा ब्रुनो सेजारले एक गोल गरे । बार्सिलोना ११ अंक सहित शीर्षस्थानमा छ भने युभेन्ट्सको ८ र स्पोर्टीङको ७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्