मंसिर ७ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
राज्यबाट लाभ, यश–कृति, सुख, कार्यसिद्धि, मन प्रफुल्लित।
 वृष
 स्वास्थ्य समस्या तर दिउँसोबाट मान–प्रतिष्ठा, सरकारी कार्य सफल।
 मिथुन
 पूर्वाद्धमा धनलाभ, मध्याह्नबाट स्वास्थ्य गडबड, काममा बाधा।
 कर्कट
 आर्थिक लाभ, विजय, पारिवारिक सुख, समस्या समाधान।
सिंह
कार्य सफल, धनलाभ, परीक्षा, खेलकुद आदिमा विजय।
 कन्या
 शुरुमा स्वास्थ्य समस्या तर मध्याह्नबाट स्वस्थता, कार्य सफल।
 तुला
 पूर्वाह्न लाभ–पराक्रम तर दिउँसोबाट विवाद, दिनचर्या अस्तव्यस्त।
 वृश्चिक
 धनलाभ, मान–सम्मान, पढाइ, जागिर, व्यापार आदिमा सफलता।
 धनु
 खाद्यान्न प्राप्ति, भाग्योदय, कार्य सफल, सुख–सन्तोष।
मकर
 मध्याह्नसम्म तनाव तर त्यसपछि उपहारादि वस्तु प्राप्ति।
 कुम्भ
 उत्तम भोजन, आर्थिक लाभ तर दिउँसोबाट चोटपटकको भय, विवाद।
 मीन
 सुख–सन्तोष, पैसा प्राप्ति, मिष्ठान्न भोजन, पारिवारिक सुख।

प्रतिक्रिया दिनुहोस्