एडीबीको १५० मिलियन डलर सहयोग स्वीकार



नेपाल समाचारपत्र, काठमाडौ ।
सरकारले एशियाली विकास बैंक (एडीबी) ले दिने भनेको १ सय ५० मिलियन डलर सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले एडीबीको उक्त सहायता रकम स्वीकार गर्ने निर्णय गरेको हो ।

एडीबीले सहरी विकास तथा आधुनिकीकरणका लागि नेपाललार्इ उक्त रकम सहयोग गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्