मंसिर ४ । आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
रोग बल्झिने सम्भावना, थालेको काम अधुरो, व्यर्थमा खर्च।
 वृष
 जीवनसाथीसँगको सम्बन्ध प्रगाढ हुँदा लाभ, समस्या समाधान।
 मिथुन
 धन प्राप्ति, प्रतिस्पर्धीहरूमाथि विजय, पढाइमा सफलता।
 कर्कट
कार्य सफल, लगानीको प्रतिफल प्राप्ति, इष्टमित्रबाट सहयोग।
सिंह
अपच, झाडापखालाको सम्भावना, दिनचर्या अस्तव्यस्त, तनाव।
 कन्या
आर्थिक लाभ, प्रतिष्ठा वृद्धि, सम्मानित हुने सम्भावना।
 तुला
धन प्राप्ति, बौद्धिक क्षमता वृद्धि, सुख–सन्तोषको अनुभूति।
 वृश्चिक
खाद्यान्न–मिष्ठान्न भोजन, उपहारादि वस्तु पाइने सम्भावना।
 धनु
खर्च, चोटपटकको सम्भावना, काममा बाधा–व्यवधान।
मकर
कसैबाट केही पाइने सम्भावना, इष्टमित्रबाट सहयोग, सन्तोष।
 कुम्भ
 आनन्दको महसुस, गरेका कामबाट सन्तुष्टि एवं लाभ।
 मीन
राज्यका तर्फबाट फाइदा, मान–प्रतिष्ठा वृद्धि, बोलीको कदर।

प्रतिक्रिया दिनुहोस्