हजारौँ शुभचिन्तकका अघि यसरी धुँवामा लिन भए प्रकाश (फोटोफिचर)




काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हजारौँ समर्थकका अघि प्रकाश चितामा जलेर धुँवामा लिन भए । प्रकाशको अन्तिम संस्कार हेर्न हजारौँ शुभचिन्तक पशुपतिमा जम्मा भएका थिए । सुपुत्र प्रकाशलाई प्रचण्ड आफैँले दागबत्ती दिए । नातीहरुको कर्म नचलेका कारण प्रचण्ड आफैँले भावविहिल हुँदै दागबत्ती दिएका हुन । स्वर्गीय प्रकाशका जेठी श्रीमती सिजृनातर्फका छोरा प्रसिद्ध ८ वर्षका छन् । र कान्छी श्रीमती विनातर्फका छोरा प्रणव ६ वर्षका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्