श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिसडाँडामा राखिने



काठमाडौँ । दिवंगत नेकपा माओवादी केन्द्रका नेता प्रकाश दहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साँझ ४ बजे माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राखिने भएको छ । पार्टी अध्यक्षका पुत्र समेत रहेका दाहालको आइतबार विहान अल्पायुमै निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै रहेको छ । चुनावी कार्यक्रमको शिलशिलामा झापामा रहेका पिता प्रचण्ड लगायतका परिवारका सदस्य, आफन्त र शुभचिन्तक अहिले अस्पतालमा जम्मा भएका छन ।

प्रतिक्रिया दिनुहोस्