मंसिर ३ । आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
आकस्मिक रोगको भय, काममा बाधा–व्यवधान, धन हानि।
 वृष
धनलाभ, बाहनलाभको सम्भावना, जीवनसाथीबाट सहयोग।
 मिथुन
आर्थिक लाभ, विजयको सम्भावना, स्वास्थ्यलाभ, सुख।
 कर्कट
काममा सफलता, धनलाभ, सन्तान–सुख, शुभ कार्य।
सिंह
 आकस्मिक रोगव्याधि, अस्वस्थता, तनाव, शारीरिक कष्ट।
 कन्या
द्रव्यलाभ, समस्या समाधान, विपरीतलिंगीबाट सुख।
 तुला
 धनलाभ, शत्रु विजय, प्रतिस्पर्धात्मक कार्यमा सफल, काम बन्ने।
 वृश्चिक
कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति।
 धनु
 अपच, झाडापखालाको सम्भावना, दौडधुपले लखतरान, विवाद।
मकर
 पैसा प्राप्ति, इज्जत–प्रतिष्ठा वृद्धि, कार्य सफल, प्रसन्नता।
 कुम्भ
 धन लाभ, प्रगतिको सम्भावना, कार्य सिद्धि, इज्जत वृद्धि।
 मीन
राज्यबाट लाभ, यश वृद्धि, व्यापारमा आम्दानी, शुभ यात्रा।

प्रतिक्रिया दिनुहोस्