अर्को केबलकारको तयारी



अर्को केबलकारको तयारी ः दोलखाको कुरी बजारदेखि कालिन्चोक मन्दिरसम्म केबलकार जडानका लागि तयारी गरिँदै छ। आउँदो नयँँ वर्षसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको निर्माणकर्ता कम्पनीको भनाइ छ।      तस्वीर ः मोनिका मल्ल÷दोलखा

प्रतिक्रिया दिनुहोस्