कृष्णबहादुर महरामाथि बम प्रहार



रोल्पा । रोल्पाको लिवाङमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई लक्षित गरी बम प्रहार भएको छ । रोल्पा सदरमुकाममा आयोजित चुनावीसभामा सहभागी हुन जाँदै गर्दा महरा चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले बम प्रहार गरेको हो ।

सदरमुकाबाट झण्डै ३ किलोमिटर दुरिमा पर्ने लिवाङथित भदौरे भन्ने ठाउँमा बम प्रहार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्