मंसिर १ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 धन प्राप्ति, कार्य सफल, पढाइ–लेखाइमा सफलता।
 वृष
 आर्थिक लाभ, खेलकुद, परीक्षा आदिमा सफलता, सुख–सन्तोष।
 मिथुन
 आर्थिक भार, काममा असफलता, खर्च वृद्धि, चिन्ता।
 कर्कट
 पेटमा समस्या, दौडधुप, पारिवारिक विवाद, हैरानी।
सिंह
 आर्थिक लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, शुभ समाचार।
 कन्या
धननाश, शारीरिक कष्ट, चिन्ता, खर्च वृद्धि, हुनेछ।
 तुला
 खाद्यान्न–धनसम्पत्ति प्राप्ति, कार्य सफल, उपहार प्राप्ति।
 वृश्चिक
 रोगको भय, विवाद, चोटपटकको सम्भावना छ।
 धनु
 आर्थिक लाभ, कसैबाट सहयोग, मिष्ठान्न भोजन प्राप्ति।
मकर
सुख–शान्ति, गरेका कार्य सफल, स्फूर्ति बढ्नेछ।
 कुम्भ
 राज्य एवं राजनीतिकर्मीबाट भय, इज्जत गुम्ने खतरा।
 मीन
 अस्वस्थता, गरिरहेको कार्यमा बाधाव्यवधान, धन हानि।

प्रतिक्रिया दिनुहोस्