कुखुरालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ



पाकस्तिानमा कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको हिन्दुस्तान टाइम्सले खबर उल्लेख गरेको छ ।

केहि दिन अगाडी ती किशोरले छिमेकीको कुखुरा चोरेर बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेको समाचारमा उल्लेख छ ।

उनको उजुरीपछि कुकुराको मेडिकल जाँज गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्