मुस्लिम मारिए



 

नयाँदिल्ली, (एजेन्सी)
भारतको उत्तरी राजस्थान राज्यको प्रहरीले एक मुस्लिमको हत्या गरेको अभियोगमा मंगलबार एक जनालाई हिरासतमा लिएको छ। ती व्यक्ति गाई संरक्षण गर्ने हिन्दु भिजिलान्ते समूहका सदस्य हुनुपर्ने अनुमान गरिएको छ। ती मारिने उम्मार खान र अन्य दुई व्यक्तिलाई शुक्रबार आफ्नो सवारीसाधनमा गाई ओसारीरहेको समय आक्रमण गरिएको प्रहरीले जनाएको छ। यस घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् भने सवारी चालक भाग्न सफल भएका थिए। हिन्दु धर्मावलम्बीले गाईलाई पवित्र जनावरको रूपमा पूजा गर्ने गर्दछन्।

 

प्रतिक्रिया दिनुहोस्