नेपाल बिजनेश एक्सिलेन्स अवार्ड २०१७



नेपाल उद्योग परिषद्ले फस्ट एण्ड सुलिमानसँगको साझेदारीमा आयोजना गरिएको ‘नेपाल बिजनेश एक्सिलेन्स अवार्ड २०१७’ मा सुपर प्लाटिनम अवार्ड ग्रहणपछि सिप्रदी ट्रेडिङका प्रतिनिधि सामुहिक तस्वीर खिचाउँदै।
तस्वीरः अनिल आङदम्वे⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्