खाडी फेसन



साउथ एसिया फाउन्डेसनद्वारा शुक्रबार राति राजधानीमा अवस्थित भारतीय दूतावास परिसरमा आयोजित खाडी नेपालः वेभिङ नेसन्स टुगेदर नामक फेसन शोमा खाडीका पहिरनमा क्याटवक गर्दै मोडलहरू। यो फेसन शो इन्डिया नेपाल फोल्क क्राफ्ट फेस्टिवलअन्तर्गत भएको हो।   तस्वीरहरूः विकास रौनियार

प्रतिक्रिया दिनुहोस्