विमानभित्रै यौनकार्य



डेट्रोइट, (एजेन्सी)
गत महिना डेट्रोइटतर्फ उडिरहेको एउटा जेट विमानभित्र कम्बलले छोपेर यौनक्रियामा लिप्त एक जोडीले सँगैको सिटमा एकजना पुरुष सुतिरहेको थाहा हुँदाहुँदै जोशमा आएपछि कम्बलनै एकातिर फ्याकेको प्रहरीले बुधबार जनाएको छ। सो लज्जास्पद घटनाका एकजना प्रत्यक्षदर्शीले तिनीहरु नजिक बसेका एक व्यक्ति देखेर निकै माया लागेको तर उनी सम्भवतः निदाइरहेको हुनुपर्ने बताएका छन्। हालै संघीय जाँचबुझ ब्युरो (एफबीआई) ले एकजना महिलाले रक्सीले मात्तिएर विमानभित्र एकजना पुरुष लिंगमा मुख मैथुन गरिरहेको अनुसन्धानको क्रममा यो घटना पनि बाहिर आएको हो।

प्रतिक्रिया दिनुहोस्