कात्तिक २२ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 धन प्राप्ति, इज्जत–प्रतिष्ठा बढ््ने तर मध्याह्नबाट तनाव, खर्च होला।
 वृष
 तनाव, अनुपलब्धिमूलक खर्च तर दिउँसोदेखि लाभ, ऐश्वर्य प्राप्ति।
 मिथुन
सफलता, धनलाभ तर दिउँसोदेखि कार्यबाधा, खर्च हुनेछ।
 कर्कट
धन नाश, बाधा–व्यवधान तर मध्याह्नबाट समय राम्रो छ।
सिंह
 मिष्ठान्न भोजन, द्रव्य लाभ तर दिउँसोदेखि झमेला आइलाग्ला।
 कन्या
रोगव्याधि हरण, स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धनलाभ हुने।
 तुला
 मान–सम्मानमा आघात, राज्यभय तर मध्याह्नदेखि सुख–सन्तोष।
 वृश्चिक
आँटेको काम असफल, धननाश, पढाइ–खेलकुदमा असफलता।
 धनु
मान–सम्मान बढ्ने, आर्थिक लाभ हुने तर दिउँसोदेखि दुःख–कष्ट।
मकर
 परीक्षा, खेलकुद आदिमा विजय, इज्जत–प्रतिष्ठा वृद्धि, धनलाभ।
 कुम्भ
 शोक–सन्ताप, पेट गडबड भए पनि दिउँसोदेखि सबै ठीक हुनेछ।
 मीन
 पारिवारिक झमेला, अस्वस्थता, दिनचर्या अस्तव्यस्त, विवाद।

प्रतिक्रिया दिनुहोस्