वाम गठबन्धनको घोषणापत्र सार्वजनिक (पुर्णपाठसहित)



नेपाल समाचारपत्र, काठमाडौ ।

वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ।

काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङक्वेटमा मंगलबार आयोजित विशेष कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरिएको हो। कार्यक्रममा गठबन्धनको मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी थिए ।

यस्तो छ जारी घोषणपब्वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङक्वेटमा मंगलबार आयोजित विशेष कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरिएको हो। कार्यक्रममा गठबन्धनको मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी थए ।

यस्तो छ जारी घोषणपत्रको पुर्णपाठ
House n Province election manifesto22 (1)

प्रतिक्रिया दिनुहोस्