कात्तिक २० | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
धन नोक्सानी, मानसिक चञ्चलता, आँखामा समस्या, असन्तोष।
 वृष
 उत्तम भोजन, पुरस्कार–गिफ्ट पाइने सम्भावना, भाग्य चम्किने।
 मिथुन
 नोक्सानी, राम्रै बोले पनि उल्टो अर्थ लाग्ने, स्वास्थ्य समस्या।
 कर्कट
 धन वा सेवा–सहयोग प्राप्ति, सुख–सन्तोष, मन प्रफुल्लित।
सिंह
 सुख–सन्तोष, हर्षविभोरका साथै गरेको काममा सफलता।
 कन्या
 राजनीतिज्ञबाट भय, इज्जत–प्रतिष्ठामा धक्का, कष्टदायक यात्रा।
 तुला
 रोगव्याधिले शिथिलता, आकस्मिक खर्च, काममा असफलता।
 वृश्चिक
 आर्थिक लाभ, आइपरेका समस्याको समाधान, अधुरा कार्य पूरा।
 धनु
 द्रव्यलाभ, खेलकुद, पठनपाठन, परीक्षामा सफलता, परिवार–सुख।
मकर
 ग्यास्टिक–अपचजस्ता समस्याले सताउला, आलस्यता, कार्य बाधा।
 कुम्भ
 परिवारमा विवाद, झाडापखालाको सम्भावना, व्यर्थको दौडधुप।
 मीन
 पैसा प्राप्ति, सम्मानित, पुरस्कृत एवम् ठूलै उपलब्धिको सम्भावना।

प्रतिक्रिया दिनुहोस्