कात्तिक १९ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
बिहान कार्य सफल भए पनि त्यसपछि चिन्ता, कष्ट होला।
 वृष
 बिहान चोटपटकको भय त्यसपछि भने लाभ, कार्य सफल होला।
 मिथुन
 बिहान उत्तम भोजन, लाभ तर त्यसपछि रोगव्याधि, तनाव।
 कर्कट
 निरोगिता, सुखशान्ति, केही प्राप्ति, परिवारबाट सुख–सन्तोष।
सिंह
 बिहान राज्यभय, असफलता त्यसपछि लाभ, सुख–शान्ति।
 कन्या
 अस्वस्थता, काममा बाधा, कष्ट, राज्यभय, व्यापार घाटा।
 तुला
 बिहान राम्रो भए पनि त्यसपछि भने दुःख–कष्ट, अशान्ति।
 वृश्चिक
धनलाभ, सफलता, स्वास्थ्यलाभ, शत्रु विजय।
 धनु
 बिहान स्वास्थ्य गडबड, त्यसपछि भने स्वास्थ्यलाभ, सन्तोष।
मकर
 विवाद, अनुपलब्धिमूलक दौडधुप, दिनचर्या अस्तव्यस्त, धनहानि।
 कुम्भ
 बिहान प्रसन्नता तर त्यसपछि हानि, पारिवारिक विवाद।
 मीन
 शुरुमा धननाश भए पनि दिनभर सुख–सन्तोष, कतैबाट लाभ।

प्रतिक्रिया दिनुहोस्