कोमल वली काँग्रेसको झण्डा बोकेर चुनाव प्रचारमा



काठमाडौं । एमालेमा प्रबेश गर्नु अघि राप्रपाकी केन्द्रिय सदस्य रहेकी गायीका कोमल वलीले स्थानिय तहको निर्वाचनमा ललितपुर महानगरपालिका वाडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी थिईन।
वली नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागि भएको तस्बिर समाजिक सञ्जालमा पोष्ट भएपछि त्यस समयमा निक्कै ब्यपक भएको थियो । नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारकासाथ खिचिएको फोटोबारे प्रतिक्रिया समेत दिंदै सानेपा निवासी गायीका वलीले त्यस समयमा राम्रो मान्छेको प्रचार प्रसार गर्नुपर्छ भन्ने प्रतिक्रिया दिएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्