बागबजारका पुस्तक पसल



चुनाव नजिकिँदै जाँदा राजनीतिक दलका कार्यकर्तालाई लक्षित गर्दै बागबजारका पुस्तक पसलमा बेच्न राखिएका दलका चिह्न अंकित झन्डा, टीसर्ट, टोपी आदि । शैक्षिक सामग्री बेच्नुभन्दा धेरै र चाँडो आम्दानी हुनाले यस्ता सामग्री बेच्न पसले आकर्षित भएका हुन् । तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्