दुई छोरीलाई लिएर किन गईन राष्ट्रपति विद्या मदन भण्डारीको घर ?



ताप्लेजुङ । आफ्ना दुई छोरीलाई लिएर राष्ट्रपति विद्यादेवि भण्डारी मदन भण्डारीको पुर्खेउली घर पुगेकी छिन । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना स्वर्गीय पति मदन भण्डारीको जन्मथलोलाई व्यवस्थित गरेर पर्यटकीय स्थल बनाउन त्यहाँ पुगेकी हुन ।

राष्ट्रपति भण्डारीको कर्मथलो समेत रहेको मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुको ठोट्नेमा पुगेर शुक्रबार मैवाखोला गाउँपालिका र मैवाखोला सेवा समाजले गरेको नागरिक अभिनन्दन ग्रहणपछि यो सुन्दर ठाउँलाई आफूले सकेसम्म संरक्षण गर्न पहल गर्ने समेत बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्