भूमिका कलेज क्विन



केएनजी कलेजमा अध्ययनरत भूमिका घिमिरे कलेज क्विन नेपाल२०१७ भएकी छिन्। आरके इन्टरटेन्मेन्ट ग्रुपले राजधानीमा आयोजना गरेको कार्यक्रममा सुबानी गोर्खाली क्विन एजुकेसनल एम्बास्डर अफ नेपाल र श्रीषा न्यौपाने कलेज क्विन आइकन नेपाल भए।

प्रतियोगितामा प्रेक्षा केसी पब्लिक च्वाइस अवार्ड, सञ्जु तामाङ बेस्ट ड्रेस, लसता महर्जन बेस्ट क्याटवक, सामना सत्याल बेस्ट डिसिप्लिन, अनिमा गौतम बेस्ट ब्युटी र अनुपमा पौडेल बेस्ट फ्रेन्डसिप उप–उपाधि विजेता भए।

प्रतियोगितामा निशुकान्त झा, सरोज प्याकुरेल, महिमा सिलवाल, सुमित राना र सुस्मा लामा निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्