असोज ७ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 धन हानि, रोगको भय, काममा बाधा–व्यवधान।
 वृष
 धनलाभ, जीवनसाथीबाट सहयोग, कार्य सफल।
 मिथुन
आर्थिक लाभ, शत्रु विजय, स्वास्थ्यलाभ, सुख–सन्तोष।
 कर्कट
 काममा सफलता, धनलाभ, सन्तान–सुख, असल कार्य।
सिंह
दौडधुप, स्वास्थ्य समस्या, पारिवारिक विवाद, आलश्यता।
 कन्या
द्रव्यलाभ, पराक्रम–प्रतिष्ठा, विविध लाभ।
 तुला
सुख, धनलाभ, मानसिक क्षमता वृद्धि, सन्तोष।
 वृश्चिक
उत्तम भोजन, कार्य सफल, अन्नलाभ, भाग्योदय।
 धनु
धननाश, विवाद, रोगको सम्भावना, दुर्घटनाको भय।
मकर
 उत्तम भोजन, खाद्यान्न लाभ, सुख, लाभ।
 कुम्भ
 मानसिक सुख–सन्तोष, कार्य सफल, स्वस्थताको महसुस।
 मीन
 राज्यबाट लाभ, यश वृद्धि, पेसा व्यवसायबाट आम्दानी।

प्रतिक्रिया दिनुहोस्