पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा वाम गठबन्धनको भागण्डा टुंगियो(सूचीसहित)



काठमाडौँ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले भागवण्डा टुंग्याएका छन । ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा कुन दललाई कुन क्षेत्र भन्ने टुंगो लागेका छ । जस अनुसार एमालेले २१ सिट र माओवादीले १६ सिट पाएको छ ।

कुन दलले कहाँ पाए ?

नेकपा एमाले
१. ताप्लेजुङ
२. पाँचथर
३. संखुवासभा
४. ओखलढुंगा
५. खोटाङ
६. दोलखा
७. रसुवा
८. सिन्धुपाल्चोक–२
९. नुवाकोट–२
१०. धादिङ–१
११. धादिङ–२
१२. मनाङ
१३. मुस्ताङ
१४. म्याग्दी
१५. बाग्लुङ–१
१६. डोल्पा
१७. मुगु
१८ बझाङ
१९. बाजुरा
२०. बैतडी
२१. दार्चुला

नेकपा माओवादी केन्द्र
१. भोजपुर
२. सोलुखुम्बु
३. रामेछाप
४. सिन्धुपाल्चोक–१
५. नुवाकोट–१
६. लमजुङ
७. गोरखा–१
८. गोरखा–२
९. बाग्लुङ–२
१०. रोल्पा
११. रुकुम पूर्व
१२. जुम्ला
१३. कालीकोटा
१४. हुम्ला
१५. जाजरकोट
१६. रुकुम पश्चिम

 

प्रतिक्रिया दिनुहोस्