ठूलो स्तन भएका सेक्सी र बोल्ड बलिउड नायिकाहरु



सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स्तनको शल्यक्रिया गरे उनीहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

शिल्पा शेट्टीः

राम्रो शरिर भएकी शिल्पा शेट्टीले आफ्ना सुन्दरतालाई अझै निखार्न नाकको सर्जरी गरिन् त्यसपछि स्तनको सर्जरी गरिन् । त्यसोत उनी यसको क्रेडिट सधैं योगा, व्यायाम र आफ्नो नियमित डेटलाई दिन्छिन् ।

बिपाशा बसुः

मोडलिङमा जमेकी बिपाशा बसुलाई चलचित्रमा पनि देखिन मन लाग्यो सोही कारणले उनी स्तनलाई आकर्षक बनाउन तर्फ लागिन् । उनी बलिउडमा प्रवेश गर्ने बित्तिकै स्तनको शल्यक्रिया गरिन् ।

आयशा टाकियाः

ठूलो स्तन हुने नायिकामा आयशा टाकिया पर्छिन् । भिडियोबाट बलिउडमा प्रवेश गरेकी टाकियाले आफ्नो स्तनको शल्यक्रिया गरिन् ।

सुष्मिता सेनः

सन् १९९४ मा मिस युनिभर्स जितेपछि सुष्मिता सेन बलिउडमा प्रवेश गरेकी हुन् । मोडलिङबाट बलिउडमा प्रवेश गर्दा उनी शल्यक्रिया गरेको आकर्षक स्तन लिएर आइन् ।

कंगना रनौतः

बलिउडकी छुच्ची नायिकामा गनिने कंगना रनौतले पनि स्तनको शल्यक्रिया गराइन् ।

मल्लिका शेरावतः

हट नायिकाको सूचिमा पर्ने मल्लिका शेरावतले नाक, ओठ तथा स्तनको शल्यक्रिया गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्