अस्तव्यस्त



देशको अवस्थाबाट कुकुरहरू पनि विरक्त भएर होला अस्तव्यस्तरूपमा सुतिरहेका देखिन्छन् । आज कुकुर तिहार देशभर कुकुरको पूजा गरिन्छ ।   तस्वीरः अनिल स्थापित

प्रतिक्रिया दिनुहोस्