६४ सदस्यीय जम्बो मन्त्रीपरिषद गठन गरेका प्रधानमन्त्री देउवाले मन्त्री चिन्न छाडे



काठमाडौं । ६४ सदस्यीय जम्बो मन्त्रीपरिषद गठन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई मंगलबार विनाविभाीगय बनाए । माओवादीका मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएका देउवाले माओवादीकै एक मन्त्रीलाई भने चिनेनन् । जसकारण उनले जिम्मेवारीबाट हटाएका छैनन् ।

प्रधानमन्त्री देउवाले माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी मिथिला चौधरीलाई नचिनेका हुन् ।

चौधरी नेकपा संयुक्तबाट मन्त्री भएकी हुन् । गत हप्ता उनको पार्टी माओवादी विलय भयो । त्यसपछि उनी माओवादीबाट मन्त्री भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्