सरकार नछोड्ने माओवादीको निणर्य, माओबादी मन्त्री साईड लगाएर देउवाकाे चुनाव सार्ने षड्यन्त्र



नेपाल समाचारपत्र,काठमाडौं।

सरकार छोड्ने तयारीमा रहेको भनिएकै बेला नेकपा माओवादी केन्द्र पछि हटेको छ । सरकारबाट हट्ने जानकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई गराउने अन्तिम तयारीमा रहेका बेला उसले एकाएक सरकार नछोड्ने जानकारी गराएको हो।

सरकार छोड्ने जानकारी गराउन गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्न पत्रकारलाई निम्तो गरेका गृहमन्त्री जनार्दन शर्माले अचानक सरकार चुनाव नगराउने षडयन्त्र गरेका कारण आफूहरु सरकार नछोड्ने मनस्थितिमा पुगेको बताए।

प्रतिक्रिया दिनुहोस्