खसी प्रतियोगिता !



विभिन्न मुलुकमा खसीको सौन्दर्य प्रतियोगिता सञ्चालन हुन्छ । ऊँटको सौन्दर्य प्रतियोगिताबाट प्रभावित भएर साउदी अरेबियामा खसीको सौन्दर्य प्रतियोगिता समेत आयोजित गरिन्छ ।
यस्तै किसिमको अर्को प्रतियोगिता लिथुवानियाको रेमिगालामा आयोजना हुन्छ । यो प्रतियोगितामा सहभागी खसीले संगीतको तालमा नृत्यसमेत प्रस्तुत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्