राशिफल | असोज ३०



ज्यो. चन्द्रेश शर्मा

 मेष
 कार्य नाश, शोक–सन्ताप, धन हानि, सन्तान–कष्ट।
 वृष
 अपच, दिनचर्या अस्तव्यस्त, दौडधुप, विवाद, अनिद्रा।
 मिथुन
 द्रव्यलाभ, मान–सम्मान बढ्ने, उन्नति–प्रगति हुनेछ।
 कर्कट
 धन नाश, मानसिक अस्थिरता, असन्तोष, अपव्यय।
सिंह
 धनप्राप्ति, कोसेली प्राप्ति, उत्तम भोजन, कार्य सफल।
 कन्या
 अस्वस्थता, इष्टमित्रस“ग विवाद, चोटपटकको भय।
 तुला
 विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति।
 वृश्चिक
 सुख–सन्तोष, कार्यसिद्धि, निरोगिता, काममा सन्तुष्टि।
 धनु
 राज्य भय, अपयश, व्यर्थको यात्रा, व्यापारमा व्यवधान।
मकर
 रोगको भय, कार्यमा बाधा, धन हानि, अस्वस्थता हुनेछ।
 कुम्भ
 धनलाभ, समस्याको समाधान, पठनपाठनमा सफलता।
 मीन
 द्रव्यलाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता।

प्रतिक्रिया दिनुहोस्