असोज २९ | राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
पेटमा समस्या, कार्य नाश, सन्तान कष्ट, धन हानि।
 वृष
 बिहान लाभ, सफलता तर त्यसपछि अपच, दौडधुप।
 मिथुन
 बिहान धननाश, मन अस्थिर त्यसपछि मान, उन्नति हुनेछ।
 कर्कट
 पूर्वाह्न्न उपहार प्राप्ति, कार्य सफल तर त्यसपचि खर्च, तनाव।
सिंह
बिहानीपख स्वास्थ्य बाधा तर त्यसपछि कार्य सफल, सुख–सन्तोष।
 कन्या
 मिष्ठान्न भोजन, पारिवारिक सुख तर दिउ“सोपछि अस्वस्थता।
 तुला
 कामकाज सफल, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति, कतैबाट सहयोग।
 वृश्चिक
पूर्वाह्न राज्यबाट भय तर मध्याह्नदेखि कार्यसिद्धि, सुख, लाभ।
 धनु
 रोगको भय, कार्य बाधा, आर्थिक नोक्सानी, राज्य भय, अपयश।
मकर
 बिहान लाभ, मान–सम्मान, त्यसपछिको समय अस्वस्थता।
 कुम्भ
 आर्थिक लाभ, शत्रुमाथि विजय, पठनपाठनमा सफलता।
 मीन
 बिहान सन्ताप भए पनि त्यसपछि भने द्रव्य लाभ, शत्रु विजय।

प्रतिक्रिया दिनुहोस्