जुंगे एनआरएनए



गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौ अन्तर्राष्ट्रिय सम्मेलनमा आएका अधिकांश नेपालीहरु सामान्य देखिन्थे तर मलेशियाबाट एनआरएनए मलेसिलयाबाट आएका कैलास नाउको जुङगाका कारणले उनी अन्य सहभागीभन्दाअलिक फरक देखिन्थे ।

लामो समयदेखि मलेसिया बस्दै आएका नाउ यो दाह्री र जुंगा पाल्नु आफ्नो पुरानो शोख भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्