असोज २८



ज्यो. चन्द्रेश शर्मा

 मेष
 पेट गडबड, परिवारमा विवाद, अनिद्रा, तनाव।
 वृष
 आर्थिक लाभ, कार्य सफलता, इज्जत–प्रतिष्ठा बढ्नेछ।
 मिथुन
 धन हानि, मानसिक तनाव, आँखामा समस्या, काममा अरुचि।
 कर्कट
 कार्य सफल, मान–सम्मान, उपहार प्राप्ति, सुख–सन्तोष।
सिंह
 धन हानि, विवाद, स्वास्थ्य समस्या निम्तिन सक्छ।
 कन्या
 विविध लाभ, खाद्यपदार्थ प्राप्ति, पारिवारिक सुख।
 तुला
 कार्य सिद्धि, लाभ, प्रसन्नता, पैसा प्राप्ति, सुख।
 वृश्चिक
 राज्यका तर्फबाट भय, अपयश, व्यापारिक झमेला।
 धनु
रोग, कष्ट, धन हानि, अस्वस्थता, कार्यबाधा।
मकर
धनलाभ, यश, समस्या समाधान, जीवनसाथीबाट सहयोग।
 कुम्भ
 आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख।
 मीन
 कार्यबाधा, धन हानि, शोक–सन्ताप, पेटको स्वास्थ्य समस्या।

प्रतिक्रिया दिनुहोस्