सहिदको सूचीमा नामुक ब्यापारी थपिए



काठमाडौँ । निर्माण व्यवसायी शरद गौचन सहिदको सूचीमा थपिएका छन । राजधानीमा केही दिन अघि गोली हानी हत्या गरिएका निर्माण व्यवसायी शरद गौचनलाई सरकारले आज सहिद घोषणा गरेको हो । मन्त्रिपरिषद्को बैठकले गौचनलाई सहिद घोषणा गरेको हो । निर्माण व्यवसायी संघका अध्यक्ष गौचनलाई सहिद घोषणाको माग गर्दै निर्माण व्यवसायीहरू आन्दोलित भएपछि सरकारले सहिद बनाउने प्रतिवद्धता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्