बलीउडमा यसरी चम्कदै छिन् मोडल उरुषा पाण्डे (भिडियोसहित)



काठमाडौं । मोडल उरुषा पाण्डे हिन्दी गीतमा रमाउन थालेकि छिन् । मोडलिङ हुँदै अभिनयमा समेत लागेकी पाण्डेको यतीबेला बलीउडको एक म्यूजिक भिडियोमा देखिएकी छिन् ।

उनको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राम केसीले छायांकन तथा निर्देशन रहेको गीतमा राजा मुरादको आवाज रहेको छ ।

पाण्डेको अभिनय रहेको म्यूजिक भिडियोमा निकै मनोरम दृश्यहरु समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्