‘रेखा थापालाई सिध्याउन कार दुर्घटना’



काठमाडौ । नायिका रेखा थापा आज बुधबार दिउसो चाबहिलमा कार दुर्घटनामा परी समान्य घाईते भएकी छिन । उनि सकुसल रहेको बताइएको छ । यसै बिषयलाइ लिएर चलचित्र रुद्रप्रीयामा पनि वकिलको भुमिका निर्वाह गरेका वकील स्वागत नेपालले आपत्ती जनाएका छन । रेखाको कार दुर्घटना भन्दा पनि षड्यन्त्र गरेर दुर्घटना गराएको बताएका छन ।

नायिका रेखा थापाको रुद्रप्रीया यहि कार्तिक दुई गते लक्ष्मी पुजाको दिन देखी देशै भरी एकै साथ प्रदर्शन हुने तयारीमा छ । यसै बिषयलाइ लिएर हाल रेखा विवादमा पनि परेकी छिन ।

प्रतिक्रिया दिनुहोस्