देवी ज्ञवालीले साँच्चै एमाले छाड्न लागेका हुन् ?



काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकमा चर्चाकाे बिषय बन्याे चितवनबाट मेयरमा उठेका एमाले नेता देवी ज्ञवालीले पार्टी छाड्ने कुरा । तर देवी ज्ञवालीले अाफ्नै फेसबुकबाट ”Its about fake news I will go on legal action.यस्तो कपोल कल्पित भामक् समाचार को म खन्डन गर्दछु यो बाट प्रभाबित नहुन अनुरोध गर्दछु” भन्दै पार्टी नछाड्ने कुरा स्पस्ट पारे । उनले त्यस भ्रामक समाचार प्रति कानूनी उपचारमा जाने बताए ।

प्रतिक्रिया दिनुहोस्