असोज २५



ज्यो. चन्द्रेश शर्मा

 मेष
पैसा प्राप्ति, मान–सम्मान, बढुवा, गरेका काम सफल हुने।
 वृष
धननाश, मानसिक तनाव, व्यर्थको खर्च, व्यापारमा बाधा।
 मिथुन
उपहार मिल्ने, व्यापार–ठेक्कापट्टामा सफलता, आर्थिक लाभ।
 कर्कट
  दुर्घटनाबाट चोटपटकको भय, पढाइमा असफलता, धनहानि।
सिंह
  सुख–शान्ति, धनलाभ, उत्तम परिकार प्राप्ति, इष्टमित्रको सहयोग।
 कन्या
कार्यसिद्धि, विविध वस्तु वा सेवाको प्राप्ति, शारीरिक स्वस्थता।
 तुला
राज्यभय, इज्जत–प्रतिष्ठामा धक्का, पढाइ वा काममा बाधा।
 वृश्चिक
  गर्न लागेको काममा बाधा–व्यवधान, धन र समयको नोक्सानी।
 धनु
समस्या समाधान हुने, यश–कीर्ति बढ्ने, वाहन–सुख, धनलाभ।
मकर
पढाइ, प्रतियोगिता, मुद्दामामिला आदिमा विजय, धनलाभ।
 कुम्भ
कार्यनाश, स्वास्थ्य बाधा, पारिवारिक विवाद, कष्ट, चिन्ता।
 मीन
  आफन्तमा विवाद, दौडधुप, दिनचर्या अस्तव्यस्त, झुटो आरोप।

प्रतिक्रिया दिनुहोस्