क्यान्सर गराउने अखाद्य तेल बजारमा छ्याप्छ्याप्ती, प्रयोग गर्नै नहुने डाक्टरको सुझाव



नेपाल समाचारपत्र, काठमाडौं । प्रयोग गर्नै नमिल्ने खालका एसिड भ्यालु बढी देखीएका अखाद्य तेल बजारमा छ्याप्छ्याप्ती देखीएका छन । बेन्जन, फेमेली र सन फ्लो तेल प्रयोग गरेमा क्यान्सर हुन सक्ने जोखिम रहेको बताईन्छ । सरोकारवालाले यस्तो अखाद्य तेल बजारमा बेचिंदा पनि मौन बसेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको परिक्षण गर्दा मापदण्ड विपरित भएको भेटीएको हो । यस्तो तेल प्रयोग गर्दा अपचको समस्या, छालामा समस्या, पाचन प्रक्रियामा पनि गडबडी हुने जानकारहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्