स्तन ठुलो बनाउने घरेलु उपाय !



तँपाई आफ्नो स्तनको आकार सानो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । स्तनको बृद्धि विकास नहुँदा कयौ महिलाहरू चिन्तित हुने गर्छन् । कोही स्तनको सानो आकार देखेर आफ्नो व्यक्तित्व बृद्धिमा समेत कमजोरी रहेको महशुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन् ।

धैरेलाई थाहा नहुन सक्छ स्तन बृद्धिका लागि घ्यूकुमारी अचुक उपाय हुन सक्छ ।प्रायः मान्छे चाँया हटाउन,कपालको स्याहार गर्न र घामबाट छालालाई जोगाउन मात्र यसको प्रयोग हुने ठान्छन् । घ्यूकुमारीे प्रयोगले प्राकृतिक रुपमा स्तनको आकार बढाउन सहयोग गर्छ । धेरै मान्छेको धारणा के छ भने घ्यूकुमारी स्तनमा लेपन गर्दा मात्र होइन यसको नियमित सेवनले पनि स्तनको बृद्धि विकासमा सहयोग पुग्ने गर्छ । घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई बृद्धि गरी स्तनको आकार बढाउन मद्दत गर्छन् ।

यदि एलोबेरालाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्दत गर्दछ । शरीरमा कहिँ चोटपटक लाग्यो भने भनि यसको प्रयोगले निको बनाउने गर्छ । एलोबेराको प्रयोगले स्तनको भागमा रहेको न्यूट्रियनट र अक्सीजन पु–याउन मद्दत पुग्दछ । स्तन तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो एसिडको आवश्यता पर्दछ जुन एलोबेरामा पाउने गर्छन् ।

अमिनो एसिड शरीरको लागि अत्यावश्यक पर्दछ र स्तनको आकार बढाउने पनि मद्दत गर्छ । मानव शरीरभित्र अमिनो एसिड उत्पादन प्रक्रिया नहुँने हुँदा एलोबेराको मार्फत यसको सेवन गर्न सकिन्छ । जसको लागि नियमित एलोबेराको जुस पिउने बानी राम्रो हुन्छ । एलोबेरामा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटाशियम जस्ता तत्वहरू पाउने गर्छन् । यी भिटामिन तथा मिनीरल्सबाट स्तनको आकार बृद्धिमा मद्दत पुग्दछ ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्