नवराज सिलवाल एमाले प्रवेश



नेपाल समाचारपत्र, काठमाडौ ।
पूर्व डिआइजी समेत रहेका नवराज सिलवाल शुक्रबार एमालेमा प्रवेश गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाउँदै एमाले प्रवेश गरेका हुन् ।

उनीसँगै गायक सञ्जय श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्