नेवारी आमा



नेपाल भाषाको फिल्म माँ (आमा) का लागि मुहुर्त सट दिँदै शशिकला मानन्धर बायां र अन्य कलाकार। सुरेश खड्गीको निर्माण र निर्देशनमा बन्ने फिल्ममा शशिकला आमाको म”ख्य भ”मिकामा छिन्। यो फिल्मको हालै एक मारोहबिच मुहुर्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्