संसद बैठक असोज २० गतेसम्मका लागि स्थगित



नेपाल समाचारपत्र, काठमाडौ ।
१५ मिनेटका लागि मात्र स्थगित भनिएको संसद आगामी असोज २० गतेसम्मका लागि सुचना टाँस गरेर स्थगित गरिएको छ ।
पाल मजदूर किसान पार्टीका सांसदहरुले गणपूरक संख्या यकिन गर्न नियमापत्ति गर्दागर्दै त्यसलाई बेवास्ता गरी नाराबाजीका बीच संसद चलाएकी सभामुख ओनसरी घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेकी थिइन तर त्यो बैठक फेरी बस्न नसकेको हो ।

संसद अब २० गते मात्र बस्ने भनेर संसद सचिवालयले सुचना टाँस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्