चार करोड मूल्य बराबरको कोकिनसहित भारतीय नागरिक पक्राउ



नेपाल समाचारपत्र, काठमाडौ ।
प्रहरीले ठूलो मात्रामा लागूऔषध कोकिनसहित शनिबार राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिका टोलीले राजधानीको ठमेललगायतका क्षेत्रबाट करिब दुई किलो कोकिन बरामद गरेको छ।

बरामद गरेको कोकिन सबैभन्दा बढी थाइल्याण्डमा खपत हुुने गरेको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्