पूर्वयुवराज पारसको थाई प्रेमिका र उनिकी साथीसँगको सामुहीक रंङ्गलिला (फोटो फिचर)



काठमाडौं । पूर्व युवराज पारस शाह र उनिकी थाइ प्रेमिका कन्निका चाइसन गज्जवको रङ्गलिला गर्ने गरेको खुलेको छ । उनीहरूबीच भएको रोमान्सका तस्बिरहरू उनिकी प्रमीकाले हालै  सार्वजनिक गरेकी छिन । कन्निकाले बिहिबार राती १०ः१४ बजे फेशबुकमा पोष्ट गरेका चार तस्बिरमध्ये दुई वटामा पारस र उनी मात्र छन् भने एउटामा कन्निकाकै साथीजस्ती लाग्ने अर्की एक महिला पनि देखिन्छिन् ।कन्निकाले पारसकोबारेमा फेशबुकमा लेख्दै आएपनि उनीसँगको रोमान्सको तस्बिर सार्वजनिक गरेको संभवतः पहिलो पटक हो । थाइल्याण्डमा प्रेमिका कन्निकासँगको लफडासँगै लागू औषध कारोबारको आरोपमा पक्राउ समेत पर्न थालेपछि पारस झण्डै साढे दुई वर्षअघि २०७१ चैतमा नेपाल फर्केका थिए ।काठमाडौँमा कन्निकासँगको प्रेम सम्बन्धमा तिक्तता आएपछि पारस नेपाल फर्केको चर्चा भएको थियो । थाइल्याण्डमा एक छोरो समेत भएकी कन्निकाले फेशबुकमा पारसकी श्रीमति हिमानीलाई समेत गाली गरेर लेख्न थालेपछि पारस र उनीबीच फेशबुकमा भनाभन समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्