प्रदेश नम्बर २ का ३० स्थानीय तहको मतपरिणाम सार्वजनिकः कुन दल कहाँ भए विजयी ?



दुई नम्बर प्रदेशका स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ। मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये  हालसम्म ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।

कुन दलले कहाँ जिते ?

नेपाली कांग्रेस

१.रौतहटको परोहा नगरपालिका
२.सप्तरीको विष्णुपुर गाउँपालिका
३.धनुषाको जनक नन्दनी गाउँपालिका
४.सिरहाको नवराजपुर गाउँपालिका
५.धनुषाको औरही गाउँपालिका
६.सर्लाहीको धनकौल गाउँपालिका
७‍. बाराको करैयामार्इ गाउँपालिका
८.सप्तरीको बेल्ही चपेन गाउँपालिका
९.सर्लाहीको रामनगर गाउँपालिका
१०.धनुषाको धनौजी गाउँपालिका

नेकपा एमाले

१.सप्तरीको सप्तकोशी नगरपालिका
२.धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका
३.धनुषाकै बाटेश्वर गाउँपालिका
४.पर्साको पटेर्बा सुगौली गाउँपालिका

नेकपा माओवादी केन्द्र

१.सिरहाको कर्जन्हा नगरपालिका
२.सिरहाको अर्नामा गाउँपालिका
३.पर्साको ठोरी गाउँपालिका
४‍. रौतहटको मौलापुर नगरपालिका
५.सिरहाको अाैरही गाँउपालिका

राजपा नेपाल

१.धनुषाको हंशपुर नगरपालिका
२.सर्लाहीको कौडेना गाउँपालिका
३.बाराको देवताल गाउँपालिका
४. बाराको देवताल गाउँपालिका
५.सप्तरीको डाक्नेश्वरी नगरपालिका
६.महोत्तरीको महोत्तरी गाउँपालिका

संघीय समाजवादी फोरम

१.सिरहाको विष्णुपुर गाउँपालिका
२.सिरहाको भगवानपुर गाउँपालिका
३.सर्लाहीको पर्सा गाउँपालिका

नेपाल लोकतान्त्रिक फोरम

१.सर्लाहीको विष्णु गाउँपालिका
२.रौतहटको इशानाथ नगरपालिका

प्रतिक्रिया दिनुहोस्