आगलागीमा परी मोरङमा एकै घरका चार जनाको ज्यान गयाे !



मोरङ । मोरङको कानेपोखरी–३ मा चन्द्रकुमार राईको घरमा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । चन्द्रकुमारसहित चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकुमारका आमा गंगामाया राई, बहिनी विष्णुमाया राई र श्रीमती विष्णु राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्